झडपमा एकजनाको मृत्यु

बाजुरा । स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ । जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा स्थानीय ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो । मनोनयन गर्न जाँदा दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस … Continue reading झडपमा एकजनाको मृत्यु